काठमाडौं– नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मतदान गर्न अपिल जारी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक अपिल जारी गर्दै उनले सबै मतभेदलाई बिर्सेर पार्टीको निर्देशन बमोजिम कांग्रेस उम्मेदवार भट्टराईलाई मतदान गर्न आग्रह गरेकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।