सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रपति पाैडेल अस्पताल भर्ना, के हाे कारण?

राष्ट्रपति पाैडेल अस्पताल भर्ना, के हाे कारण?

  • मिडिया डबली
  • शनिवार, चैत्र १८ २०७९

  • 3.4K
    SHARES

  • राष्ट्रपति पाैडेल अस्पताल भर्ना, के हाे कारण?

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि उनी शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

    ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यु पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल २०७९ चैत १८ को साँझमा भर्ना हुनुभएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ। राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend