आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनका पुलिसले मिटरब्याज पीडितलाई खुला मञ्च छिर्न दिएनन्

बालेनका पुलिसले मिटरब्याज पीडितलाई खुला मञ्च छिर्न दिएनन्

  • मिडिया डबली
  • सोमवार, चैत्र १३ २०७९

  • 2.6K
    SHARES

  • बालेनका पुलिसले मिटरब्याज पीडितलाई खुला मञ्च छिर्न दिएनन्

    काठमाडौं– मधेशबाट १२ दिन लगाएर पैदल काठमाडौंको आइपुगेका मिटरब्याज पीडितलाई काठमाडौं महानगरले खुलामञ्च प्रवेशमा रोक लगाएको छ।

    प्रवेश गर्न नदिएपछि खुलामञ्च गेटमा पुगेका मिटरब्याज पीडित र काठमाडौँ महानगरको प्रहरीबीच तनाव सिर्जना भएको छ।

    अहिले मिटर ब्याज पीडित खुलामञ्च अगाडि सडकमा नै धर्नामा बसेका छन्। विभिन्न राजनीतिक दललगायतले उनीहरुको विरोधमा साथ दिएका छन्।

    उता काठमाडौँका मेयर बालेन्द्र साहले भने फोन उठाएका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend