आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उठिबास लगाउन लागेको भन्दै बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

उठिबास लगाउन लागेको भन्दै बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, चैत्र १३ २०७९

  • 1.7K
    SHARES

  • उठिबास लगाउन लागेको भन्दै बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं - कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउन खोजेको भन्दै सोमबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन भएको छ ।

    मेयर बालेनको अगुवाइमा कानुनविपरीत सुकुम्बासीलाई उठिबास लगाउन खोजेको भन्दै सोमबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म विरोध प्रर्दशन गरिएको हो ।

    संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेनले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

    भूमि अभियन्ताहरुलाई रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend