सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संविधानको पालना र संरक्षण नै मेरो प्रमुख दायित्वः राष्ट्रपति पौडेल

संविधानको पालना र संरक्षण नै मेरो प्रमुख दायित्वः राष्ट्रपति पौडेल

  • मिडिया डबली
  • शनिवार, चैत्र ११ २०७९

  • 2.0K
    SHARES

  • संविधानको पालना र संरक्षण नै मेरो प्रमुख दायित्वः राष्ट्रपति पौडेल

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन्। नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्। 

    राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफु सचेत रहेको बताए।  ‘संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला,’ उनले भने। 

    सो अवसरमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend