आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीको लोभ, ट्वीटर ह्यान्डल समेत छाडिनन् 

विद्या भण्डारीको लोभ, ट्वीटर ह्यान्डल समेत छाडिनन् 

  • मिडिया डबली
  • बिहिवार, चैत्र २ २०७९

  • 4.2K
    SHARES

  • विद्या भण्डारीको लोभ, ट्वीटर ह्यान्डल समेत छाडिनन् 

    काठमाडौं– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको अफिसियल ट्विटर ह्यान्डल हत्याएकी छन्। भण्डारी राष्ट्रपति भएका बेला राष्ट्रपतिको कार्यालयले आधिकारिक रुपमा प्रयोग गर्ने गरेको ट्विटर ह्यान्डल उनले हत्याएकी हुन्। 

    भण्डारीले राष्ट्रपतिको पदावधि पूरा गरेपछि सोमबार रामचन्द्र पौडेलले राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए। योसँगै भण्डारी राष्ट्रपतिको निवास शीतलनिवासबाट बाहिरिएकी भण्डारीले ट्विटर ह्यान्डल पनि साथमै लगेकी हुन्।

    सन् २०१८ को अप्रिलमा खोलिएको राष्ट्रपतिको ट्विटर ह्यान्डल लाई उनले बिहीबार आफ्नो नाममा परिवर्तन गरेकी छन्। 

    सरकारी उच्च पदमा बहाल भएका बेला सम्बन्धित कार्यालयले प्रयोग गर्ने सामाजिक सञ्जालका विवरण पनि राष्ट्रिय सम्पत्ति भएकाले पदबाट मुक्त भएसँगै उत्तराधिकारीलाई हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। तर भण्डारीले भने त्यो परम्परालाई तोडेकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३० २०७९११:२६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend