सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रपतिकाे प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

राष्ट्रपतिकाे प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 6.5K
    SHARES

  • राष्ट्रपतिकाे प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। शीतल निवासका अनुसार निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ। 

    चालिसेले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन्। त्यससँगै उनीसँग अमेरिका र बेलायतमा नेपाली राजदूतका रुपमा काम गरेको पनि अनुभव छ। 

    चालिसे ग्रासरुट्स फिप्लोम्याट अवार्ड लण्डन २०१३ बाट सम्मानित पनि भएका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend