आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदीद्वारा बेंगलुरु–मैसूर एक्सप्रेसवेको उद्घाटन 

मोदीद्वारा बेंगलुरु–मैसूर एक्सप्रेसवेको उद्घाटन 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९

  • 3.6K
    SHARES

  • मोदीद्वारा बेंगलुरु–मैसूर एक्सप्रेसवेको उद्घाटन 

    काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकमा बेंगलुरु–मैसूर एक्सप्रेसवेको आइतवार उद्घाटन गरेका छन् । 

    कुल ११८ किलोमिटर लामो यस एक्सप्रेसवे ८४ सय ८० करोड भारुमा बनेको हो । उद्घाटनअघि माण्ड्या पुग्दा मोदीलाई फूल बर्साएर शानदार स्वागत गरियो । मानिसहरूले पुष्पवृष्टि गर्दा मोदी चढेको गाडी फूलले ढाकिएको थियो । 

    पछि मोदीले पनि मानिसहरूतर्फ फूल बर्साएका थिए । एकसप्रेसवे बनेपछि अब बेंगलुरु र मैसूरबीचको यात्रा ७५ मिनेटमा पूरा हुनेछ । यसअघि त्यो यात्रा गर्न तीन घन्टा लाग्थ्यो । 

    नेसनल हाईवे–२७५ को बेंगलुरु–निदाघट्टा–मैसूर खण्डलाई ६ लेनको बनाइएको छ । यसले दुवै शहरमा सामाजिक आर्थिक विकासका लागि उत्प्रेरकको काम गर्नेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend