आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अबिर र माला लगाएर जेलबाट निस्के पल शाह

अबिर र माला लगाएर जेलबाट निस्के पल शाह

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १५ २०७९

  • 2.1K
    SHARES

  • अबिर र माला लगाएर जेलबाट निस्के पल शाह

    काठमाडौं- नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् ।

    जेलबाट बाहिर निस्कँदा पल शाहले अबिर र फूलमाला लगाएका थिए । सधैं क्याप टोपी लगाउने पलले सोमबार भने टोपी लगाएका थिएनन् । उनको कपाल निकै छोटो देखिएको छ ।

    उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई आइतबार सफाइ दिएको थियो । अदालतको पत्र सोमबार बिहान पुगेपछि उनी सोमबार बिहान रिहा भएका हुन् । उनी आजै काठमाडौं आउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १९ २०७९०८:३५:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend