काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजिनामा दिन दबाब आएको बताएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफूलाई राजिनामा दिने दबाब आएको बताएका हुन्।
उनले आफूलाई आजै राजिनामा दिन लाउन खोजिएको र यो देश कहिलै पनि नबन्ने बताएका छन्। उनले भनेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन्। यो देश कहिलै पनि बन्दैन,’ उनले लेखेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।