आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरुलाई आव्हान, कसले मार्ला बाजी?  

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरुलाई आव्हान, कसले मार्ला बाजी?  

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 2.0K
    SHARES

  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरुलाई आव्हान, कसले मार्ला बाजी?  

    काठमाडौं– बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका हुन्।

    पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ। प्रदेश प्रमुखकको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गतेसम्मको समय दिएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २५ २०७८१०:५९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend