आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले जनताको ढाँड सेक्ने गरी निकाल्यो यस्तो सूचना !

अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले जनताको ढाँड सेक्ने गरी निकाल्यो यस्तो सूचना !

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 5.3K
    SHARES

  • अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले जनताको ढाँड सेक्ने गरी निकाल्यो यस्तो सूचना !

    काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको सरकारले जनताको ढाँड सेक्ने गरी सार्वजनिक सवारीसाधनमा २३ प्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेको छ ।

    आज सोमवारदेखि लागू हुने गरी भाडा वृद्धि भएको सूचना बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।

    प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधन (उपत्यकाबाहेक) हकमा २३ प्रतिशतले भाडाबृद्धि गरिएको छ । यात्रुले १५ किलोसम्म सामान निःशुल्क लान पाउने र सोभन्दा बढी अर्थात् १० किलोसम्म भए प्रतिकिलोग्राम ५ रुपैयाँका दरले शुल्क लाग्ने सूचनामा उल्लेख छ ।

    काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ शुल्क निर्धारण गरिएको जनाइएको छ ।

    यस्तो छ राजपत्रमा प्रकाशित सूचना –

    undefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ११ २०७८०२:००:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend