काठमाडौं– काठमाडौं महानगरपालिकामा ५ विभागीय प्रमुखहरु हेरफेर भएका छन् । महानगरका अनुसार महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन् भने वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् ।
विभागकै गोपाल पोखरेललाई सामाजिक विकास विभागमा, नुरनिधि न्यौपाने मेयरको सचिवालय तथा विभागीय प्रमुखमा र सहायक प्रवक्ता रहेका प्रशासन विभागका महेश काफ्लेको सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपी) सरूवा भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।