आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

९ जना प्रहरीका हाकिमको सरुवा, को कहाँ? 

९ जना प्रहरीका हाकिमको सरुवा, को कहाँ? 

  • मिडिया डबली
  • सोमवार, पौष ४ २०७९

  • 2.0K
    SHARES

  • ९ जना प्रहरीका हाकिमको सरुवा, को कहाँ? 

    काठमाडौं– प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् ।

    इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा भएका छन् ।

    हेर्नुहोस् सूची

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०६:१८:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend