आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंको अवस्था भयावह, सबैभन्दा व्यस्त चोकका १९ ट्राफिकमा कोरोना

काठमाडौंको अवस्था भयावह, सबैभन्दा व्यस्त चोकका १९ ट्राफिकमा कोरोना

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 5.6K
    SHARES

  • काठमाडौंको अवस्था भयावह, सबैभन्दा व्यस्त चोकका १९ ट्राफिकमा कोरोना

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । काठमाडौंका सबैभन्दा व्यस्त चोकमध्येको कोटेश्वरका ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।


    उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।

    हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०७:२०:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend