काठमाडौँ- नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो लाभांश वितरणको प्रस्ताव गरेको हो।
नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।