काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ बाट नवनिर्वाचित सांसद् प्रदीप पौडेलले संसदीय दलको नेतामा देउवालाई गर्ने संकेत गरेका छन्।
उनले एक अनलाइनसँग कुरा गर्दै यस्तो संकेत गरेका हुन्। उनले भनेका छन्, ‘यथास्थितिबाट चल्दैन, परिवर्तन हुनुपर्छ भनेर मैले भनेकै छु । त्यसको गणित कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने कुरा त संसदीय दलका सदस्यहरु को(को हुन् भनेर टुंगिन पर्यो । यो त म्याथम्याटिकल कुरा हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।