आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदीप पौडेलले संसदीय चुनावबारे गरे यस्तो खुलासा, तनहुँका ठूला नेता आत्तिए !

प्रदीप पौडेलले संसदीय चुनावबारे गरे यस्तो खुलासा, तनहुँका ठूला नेता आत्तिए !

  • मिडिया डबली
  • बिहिवार, जेठ २६ २०७९

  • 5.0K
    SHARES

  • प्रदीप पौडेलले संसदीय चुनावबारे गरे यस्तो खुलासा, तनहुँका ठूला नेता आत्तिए !

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना राखेका छन् ।

    स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको छु ।’ यो उनको गृह क्षेत्र पनि हो ।

    तनहुँमा कांग्रेसका नेताहरु धेरै भएको उल्लेख गर्दै पौडेलले पार्टीले आफूलाई अन्य जिल्लाबाट उम्मेदवार बनाए पनि स्वीकार गर्ने बताएका छन् । पौडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । तनहुँ २ मा गत निर्वाचनमा कांग्रेसका शंकर भण्डारी पराजित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend