आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोट गनिनसक्दै प्रदीप पौडेल विजयी, एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल पराजित 

भोट गनिनसक्दै प्रदीप पौडेल विजयी, एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल पराजित 

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 8.3K
    SHARES

  • भोट गनिनसक्दै प्रदीप पौडेल विजयी, एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल पराजित 

    काठमाडौं– काठमाडौं–५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी भएका छन्। एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै पौडल विजयी भएका हुन्। 

    पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुँदा एमालेका पोखरेलले १० हजार १७२ मत ल्याए। पौडेल र पोखरेलबीचको मतान्तर ५ हजार ६५ मतको रह्यो। पोखरेल यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने पौडेलले पहिलो पटक संसदीय निर्वाचनमा जित हात पारेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend