आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणको रफ्तार बढ्यो, राप्रपाका बोहोरा पछ्याउँदै  

गृहमन्त्री खाँणको रफ्तार बढ्यो, राप्रपाका बोहोरा पछ्याउँदै  

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 10.0K
    SHARES

  • गृहमन्त्री खाँणको रफ्तार बढ्यो, राप्रपाका बोहोरा पछ्याउँदै  

    रुपन्देही– रुपन्देही क्षेत्र नम्बर ३ मा​ नेपाली कांग्रेसका उम्मेदवार एव‌म गृह मन्त्री बालकृष्ण खाण अगाडि बढेका छन् । १६६५५ मत गन्दा राप्रपाका दीपक बोहरालाई उछिन्दै खाणले अग्रता लिएका हुन् ।

    खाणले ६४०७ मत प्राप्त गर्दा गृहमन्त्रीलाई टक्कर दिइरहेका बोहराले ६१४६ मत प्राप्त गरेका छन् । खाण २६१ ले मतले अगाडि रहेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend