काठमाडौं– काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाएका छन्। हालसम्म गणना भएको ५ हजार १३५ मतमा पौडेलले ३९८ मतको अग्रता बनाएका हुन्। पौडेलले १ हजार ३३२ मत प्राप्त गरेका छन्।
९३४ मत ल्याएर पोखरेलले पौडेललाई पछ्याइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।