आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं–५ मा प्रदीप पौडेलको सुरुवाती अग्रता 

काठमाडौं–५ मा प्रदीप पौडेलको सुरुवाती अग्रता 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 3.0K
    SHARES

  • काठमाडौं–५ मा प्रदीप पौडेलको सुरुवाती अग्रता 

    काठमाडौं– काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले सुरुवाती अग्रता लिएका छन्। १०० मत गणना हुँदा उनी २५ मतका साथ सबैभन्दा अगाडि छन्। 


    नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १८ मत पाएका छन्।  यस्तै नेपाल मजदुर किसान पार्टीले ११, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, राप्रपाले ११ मत ल्याएका छन्।  

    यस्तै घण्टाघरमा ७, क्यामरामा ६, लौरोमा ३, क्रस खुकुरीमा १ मत देखिएको छ। १०० मत गणना हुँदा ५ मत बदर भएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend