आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलजीको यु क्यु सिरिजको यु.एच.डि. टिभी नेपाली बजारमा

एलजीको यु क्यु सिरिजको यु.एच.डि. टिभी नेपाली बजारमा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 2.7K
    SHARES

  • एलजीको यु क्यु सिरिजको यु.एच.डि. टिभी नेपाली बजारमा

    काठमाडौं - एलजी ब्राण्डको आधिकारिक बिक्रेता सि.जी. इम्पेक्सले वल्र्ड कपलक्षित गरी युक्यु सिरिज को यु.एच.डि. टि.भी. नेपाली बजारमा ल्याएको छ।

    एलजीको यु.एच.डि. टि.भी. श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टि.भी नेपाली बजारमा ल्याएको हो । यु.एच.डि. टि.भी. श्रेणीमा नेपालकै नं. १. टि.भी ब्राण्ड मा आफूलाई स्थापना गरेको एल.जी.ले नयाँ मोडेलको टि.भी.हरु नेपालमा ल्याएको छ।

    यस टि.भीमा रियल फोर.के डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोर के, एच.जि.आई.जि. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको छ ।

    यस टि.भी.मा एल.जी थिङक्यु ए.आई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ । साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु प्नि रहेको छ । एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्छ ।

    गुगल असिस्टेन को मद्दतले तपाई आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्यत्र गर्न सक्नुहुनेछ । एल.जी.का सबै साईजका टि.भीहरु सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १ २०८००९:१०:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend