आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखरले गरे मन छुने कुरा, देउवा देखि कार्यर्तासम्म खुसी 

शेखरले गरे मन छुने कुरा, देउवा देखि कार्यर्तासम्म खुसी 

  • मिडिया डबली
  • सोमवार, आश्विन ३१ २०७९

  • 5.7K
    SHARES

  • शेखरले गरे मन छुने कुरा, देउवा देखि कार्यर्तासम्म खुसी 

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँगको चुष त्याग्न आफू निकट नेताहरूलाई आग्रह गरेका छन्।

    नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न उनले सुझाव दिएका हुन्। नेता कोइरालाले आफू र देउवा मिलिसकेको बताएका छन्। 

    ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरू सबैले त्याग्नुस्। तुष मैले त त्यागीसकें। तपाईंले किन नत्याग्ने? तुषले हामीलाई कहिँ पनि पुर्‍याउँदैन,’ उनले भने।

    १४औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए। 

    ‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं। पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ। मेरो कुरा मानिरहनुभएको छ। तपाईंहरू तल नलड्नुस्।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ११ २०७९०९:४७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend