काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सम्पूर्ण भ्रातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं महानगरपालिका–८ का क्रियाशील सदस्यहरूसँग अन्तरक्रियामा उनले भ्रातृ संगठनहरूलाई आगामी संसदीय निर्वाचन लक्षित गरी परिचालन गर्न आवश्यक रहेको औंल्याए ।
महामन्त्री थापा, वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्याम संगत, ७ का वडाअध्यक्ष विमल होडालगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।