शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 5.0K
    SHARES

  • जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

    काठमाडौँ- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।

    आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

    उनले संविधान निर्माण गर्दा ५ वर्षसम्म संसद चल्ने प्रावधान राखेको भन्दै प्रधानमन्त्री ओलीको लहडमा गरिएको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। उनले यसको संवैधानिक व्याख्या समेत हुने बताएका छन्।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १८ २०७९०८:१७:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend