आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले चुनाव जित्न गरेका रहेछन् यति खर्च, दुनियाँ अचम्ममा !

बालेनले चुनाव जित्न गरेका रहेछन् यति खर्च, दुनियाँ अचम्ममा !

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 8.5K
    SHARES

  • बालेनले चुनाव जित्न गरेका रहेछन् यति खर्च, दुनियाँ अचम्ममा !

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा क्रममा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन्।

    उनले सोमबार आफ्नो खर्चको विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन्।

    यसमध्ये मतगणनाको समयमा १ लाखभन्दा बढी रकम खर्च भएको पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।

    उनले गरेको खर्चको विवरण यस्तो छः

    expenses-1024x679.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend