आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं महानगरको मत गणना सकियो, मेयरमा बालेन निर्वाचित हुँदा सिंह र स्थापितले कति मत ल्याए? 

काठमाडौं महानगरको मत गणना सकियो, मेयरमा बालेन निर्वाचित हुँदा सिंह र स्थापितले कति मत ल्याए? 

  • मिडिया डबली
  • बिहिवार, जेठ १२ २०७९

  • 3.7K
    SHARES

  • काठमाडौं महानगरको मत गणना सकियो, मेयरमा बालेन निर्वाचित हुँदा सिंह र स्थापितले कति मत ल्याए? 

    काठमाडौं । वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ। 

    बिहीबार साँझ मतगणनाको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतपरिणाम सकिएको भएपनि आधिकारिक रूपमा घोषणा भने शुक्रबार मात्रै हुने उनले जानकारी दिए। 

    काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साह र उपमेयरमा सुनीता डंगोल विजयी भएका छन्। फराकिलो मतान्तरका साथ उनीहरू विजयी भएका हुन्।

    उनीहरुले प्राप्त गरेको अन्तिम मतपरिणाम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend