आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस प्रवेश गर्दै तयारीमा बालेन, यसरी भयो खुलासा

कांग्रेस प्रवेश गर्दै तयारीमा बालेन, यसरी भयो खुलासा

  • मिडिया डबली
  • बिहिवार, जेठ ५ २०७९

  • 43.6K
    SHARES

  • कांग्रेस प्रवेश गर्दै तयारीमा बालेन, यसरी भयो खुलासा

    काठमाडौं - बालेन्द्र शाह ‘बालेन’ लाई कांग्रेसले पार्टी प्रवेश गराउने तयारी गरेको छ।

    काठमाडौं महानगरपालिको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएर निरन्तर अग्रता बनाइरहेका बालेनलाई कांग्रेसले पार्टीमा भित्र्याउने तयारी गरेको छ। त्यसका लागि छलफल समेत अघि बढिुकेको छ।

    एक्कासी उदाएका यी बालेनले महानगर कसरी हाँक्लान् भन्ने चर्चा भइरहँदा उनलाई कांग्रेसमा स्वागत गर्ने प्रयास सुरु भएको छ ।

    पालिकाको हरेक नीति तथा कार्यक्रम, बजेट, ऐन, नियम, नियमावली स्वीकृतका लागि वडा अध्यक्षहरूको मुख्य भूमिका हुन्छ ।

    स्थानीय तह अर्थात स्थानीय सरकारमा वडाध्यक्षहरूको मन्त्रीको भूमिका हुन्छ । वडा सदस्यहरू नगरसभाका सदस्य हुन् ।

    कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले बालेनसँग संवाद अघि बढाएका छन् ।

    कांग्रेसले भने बालेनले जित्ने निष्कर्ष निकालिसकेको छ । बुधबार महामन्त्री थापाले एक सार्वजनिक कार्यक्रममा बालेनले पाइरहेको मतको प्रशंसा गर्दै महानगरवासीको फैसलालाई सम्मान गरेर जानुपर्ने बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend