आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमाले सिन्धुलीमा बबण्डर, टिकट पाएका बरालले दिए ठूलो झट्का

एमाले सिन्धुलीमा बबण्डर, टिकट पाएका बरालले दिए ठूलो झट्का

  • मिडिया डबली
  • आइतवार, बैशाख ११ २०७९

  • 7.0K
    SHARES

  • एमाले सिन्धुलीमा बबण्डर, टिकट पाएका बरालले दिए ठूलो झट्का

    काठमाडौं - नेकपा एमाले सिन्धुलीको विवाद सतहमा आएको छ। पार्टी भित्रको तिक्तता स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा बाहिर आएको हो ।

    सिन्धुलीको फिक्कल गाँउपालिकाको अध्यक्षको टिकट पाएका राजु बरालले पार्टी निर्णय विरुद्ध सामाजिक संजालमा असन्तुष्टि पोखेका छन्।

    उनले पार्टीले टिकट दिने निर्णय गरेपनि आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। आफूलाई उम्मेदवार बनाउने निर्णय सामाजिक संजाल मार्फत थाहा पाएको भन्दै उनले सामाजिक संजालबाट नै उम्मेदवार नबन्ने घोषणा गरेको बताएका छन्।

    ‘मेरो क्षमताको उच्च मुल्यांकन गर्दै मैले आकंक्षा नै नराखेको फिक्कल गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको खबर सामाजिक सन्जाल मार्फत थाहा पाएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यहि सामाजिक सन्जाल मार्फतनै उपाध्यक्ष पदको उमेदवार नबन्ने धारणा सार्वजनिक गर्द्छु। मैले लिएको निर्णयले पर्न जाने असर प्रती क्षमाप्रार्थी छु।’

    raju_baral.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १८ २०७७०२:५९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend