काठमाडौँ- गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा 'कति राम्रो...’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ । जेश पुमा राईको निर्देशनमा तयार पारिएको भिडियोले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको छ ।
एमोस तामाङको संगीत संयोजन रहेको भिडियोमा मोडल निराजन प्रधान र कुशुम गुरुङको दमादर अभिनय देख्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।