आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस प्रवक्ता महत भन्छन्, गठबन्धन दलबीच तालमेल हुन नसकेका ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुन्छ

कांग्रेस प्रवक्ता महत भन्छन्, गठबन्धन दलबीच तालमेल हुन नसकेका ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुन्छ

  • मिडिया डबली
  • आइतवार, बैशाख ४ २०७९

  • 4.4K
    SHARES

  • कांग्रेस प्रवक्ता महत भन्छन्, गठबन्धन दलबीच तालमेल हुन नसकेका ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुन्छ

    काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा आबद्ध दलबीच तालमेल हुन नसकेका ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन् ।

    उनले गठबन्धन दलबीच सकेसम्म धेरै ठाउँमा तालमेल गर्ने, नभएका ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ । कांग्रेस प्रचारप्रसार समितिले आइतबार प्रेस युनियनका पत्रकारसँग गरेको जुम मिटिङमा प्रवक्ता महतले तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुने बताएका हुन् ।

    उनले स्थानीय आवश्यकताअनुसार महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्ने उनले बताए । ‘

    स्थानीय आवश्यकताअनुसार उपमहानगर र महानगरमा गठबन्धनलाई कुन दिने लिने केन्द्रले तय गर्छ,’ उनले भने, ‘अरु तल्लो तहको आवश्यकताअनुसार हुन्छ । तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’ कम्युनिष्टले कामै नगरेर प्रचार गर्ने गरेको भन्दै कांग्रेसले काम गर्ने उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १५ २०८००६:१६:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend