आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँण अकस्मात् ओलीलाई भेट्न बालकोट, के पाक्दैछ खिचडी ?

गृहमन्त्री खाँण अकस्मात् ओलीलाई भेट्न बालकोट, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ११ २०७८

  • 6.2K
    SHARES

  • गृहमन्त्री खाँण अकस्मात् ओलीलाई भेट्न बालकोट, के पाक्दैछ खिचडी ?

    काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण अकस्मात् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

    प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहानै सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेका अध्यक्ष ओलीलाई निवासमै पुगेर भेटेका हुन् । 

    एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि कांग्रेस र एमालेबीच संवाद बाक्लिएका बेला गृहमन्त्री प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न उनकै निवासमा पुगेका छन् ।

    यसअघि मंगलवार साँझ बालुवाटार पुगेर एमाले नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा कुनै जेन्टलमेन्ट सहमति भएको चर्चाका बीच गृहमन्त्री बालकोट पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend