आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनालका कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, सभापति खड्काले स्वागत गरे ४०० जनालाई

झलनाथ खनालका कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, सभापति खड्काले स्वागत गरे ४०० जनालाई

  • मिडिया डबली
  • बिहिवार, माघ ६ २०७८

  • 7.2K
    SHARES

  • झलनाथ खनालका कार्यकर्ता कांग्रेस प्रवेश गर्नेको लर्को, सभापति खड्काले स्वागत गरे ४०० जनालाई

    इलाम- इलामको सुर्याेदय नगरपालिका वडा नम्बर ४ र ५ मा १०० परिवारका ४०० जनाले नेकपा एमाले तथा माओबादी पाटी परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका छन् ।

    नव प्रबेशिहरुलाई कांग्रेस इलाम सभापति तथा समासेबी डम्बर बहादुर खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

    पुर्व प्रधानमन्त्रि झलनाथ खनालको क्षेत्र समेत रहेको सुर्याेदय नगरपालिका वडा ४ मा ८० घरपरिवारले नेकपा एमाले र माओबादी लगायतका पाटी परित्याग गरी काँग्रेस राेजेका छन प्रवेश गर्नेहरु अधिकाश नेकपा एमालेका संगठीत सदस्यहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

    नव प्रवेशीहरुमा राम बहादुर राई, सन्दिप राई डिल्ली बहादुर घले,लिला बहादुर घले, प्रताप राई, चन्द राई, सन्ताेश घले, शाेभा राई, बिष्णु बराल बलाराम रिजाल, देवीका बराल, रन्जु रिजाल बुद्ध लाप्चा, सविना घले, बिष्णु घले, सावित्रा घले,अमृता लाप्चा,याेगेश घले , देवी प्रसाद तिमल्सिना, पुजन अर्याल र एकराज घलेले कांग्रेस रोजेका हुन् ।

    यसरी नै वडा नम्बर ५ समालबुङमा २० घरपरिवार नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेहरुमा उदय लिम्बू, सुनिता लिम्बू ,सिलाश लिम्बू , सागर बिक, आशिष बिक, सन्तोष कंडेल, राम बहादुर खड्का, ललिता लिम्बू नेकपा एमालेको र माओबादीका संगठीत लगायत एमालेका साधारण सदस्यहरु लगायत लामो समयसम्म एमालेमा सकृय रुपमा काम गरेकाहरु कांग्रेस प्रवेश गरेका छन्।

    कार्यक्रममा सुर्याेदय नगरपालिका वडा नम्बर ४ का सभापति उमेशकाजी लेप्चाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिती सदस्य श्याम खड्की, जिल्ला सदस्य भिष्म प्रधान, सन्दिप कुमार बुढाथोकी, दिपक त्रिखत्री, साेनाम छिरङ काजी महाधिवेशन प्रतिनिधि धन कुमार आले, प्रदेश ख सभापति निश्चल राई, क्षेत्रीय सचिव यमन लामा लगायतको उपस्थिति रहेको थियो ।

    उक्त पाटी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुले बोल्दै नेपाल कम्युनिष्ट पाटीमा लामो समय सम्म काम गर्दा जनतालाइ ढाँटने मात्र काम गरेका बिकाश निमार्ण र रोजगारी चुनाव ताका मात्र दिन्छु भन्ने अरु बेला सुख दुखमा साथ नदिएको बहुमतको सरकार समेत आपसी बिबादले चलाउन नसककेो र देश र जनताको आशा र बिश्वास नेपाली काँग्रेसमा भएको हुँदा काँग्रेस प्रवेश गरेक बताए ।

    कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति डम्बर बहादुर खडकाले नेपाली जनताको हक हित, बिकाश र स्वतन्त्रताका लागी अब नेपालमा नेपाली काँग्रेसमा मात्र सुनिश्चितता रहेको बताउदै यस क्षेत्रमा बिकासमा पिछडिएका जनतालाइ सकेको सहयोग गर्ने बताउदै प्रत्येक क्रियाशील सदस्यले कम्तीमा दुइजना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके मात्र पाटीको लक्ष्य पुरा हुने जानकारी दिएका छन्।

    कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश सुवास नेम्वाङ्गको किल्ला भत्काउदै लोकप्रिय नेता डम्बर खड्का, २५० जना कांग्रेसमा प्रवेश इलाममा एमाले र माओवादीका कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्दै, सभापति डम्बर खड्काले ल्याए लहर इलाममा एमाले र माओवादीका कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्दै, सभापति डम्बर खड्काले ल्याए लहर इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो,  डम्बर खड्काको चौतर्फी चर्चा इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो, डम्बर खड्काको चौतर्फी चर्चा कम्युनिस्टको लालकिल्ला भनेर चिनिने इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को, डम्बर खड्काले गरे भब्य स्वागत कम्युनिस्टको लालकिल्ला भनेर चिनिने इलाममा कांग्रेस प्रवेश गर्नेको लर्को, डम्बर खड्काले गरे भब्य स्वागत एमाले र समाजबादीका शक्तिशाली नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश, डम्बर खड्काले गरे भब्य स्वागत एमाले र समाजबादीका शक्तिशाली नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश, डम्बर खड्काले गरे भब्य स्वागत इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो,  डम्बर खड्काको चौतर्फी चर्चा इलाममा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो, डम्बर खड्काको चौतर्फी चर्चा इलाममा एमाले र माओवादीका कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्दै, सभापति डम्बर खड्काले ल्याए लहर इलाममा एमाले र माओवादीका कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्दै, सभापति डम्बर खड्काले ल्याए लहर

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend