आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सेना प्रमुख रावत चिन्ताजनक अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव बरामद

भारतीय सेना प्रमुख रावत चिन्ताजनक अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव बरामद

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 5.7K
    SHARES

  • भारतीय सेना प्रमुख रावत चिन्ताजनक अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव बरामद

    भारतको तमिलनाडुमा रहेको कुन्नूर जंगलमा सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसमा सवार चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत घाइते भएका छन् ।

    उनलाई घाइते अवस्थामा अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । हेलिकप्टरमा जनरल रावतकी पत्नी मधुलिका र सेनाले १४ जना अधिकृतहरू सवार थिए ।

    जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ । रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

    तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् । हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २२ २०७८०३:३४:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend