आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देशभर २२ एसपीको सरुवा, कुन जिल्लामा को ? (सूचीसहित)

देशभर २२ एसपीको सरुवा, कुन जिल्लामा को ? (सूचीसहित)

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 4.0K
    SHARES

  • देशभर २२ एसपीको सरुवा, कुन जिल्लामा को ? (सूचीसहित)

    काठमाडौं – देशभर विभिन्न ठाउँमा नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

    मंसिर ४ गते प्रहरी महानिरीक्षकले निर्णय गरेर एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जानकारी दिएको छ ।

    प्रहरी उपरीक्षक दिलीप घिमिरेले विज्ञप्ति जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अविनारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रहरी प्रधान कार्यालय कानून शाखा नक्सालबाट वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ ।

    यस्तो छ सरुवा सूची –

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०६:१८:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend