आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहे हुने महिना मंसिर लागेकै दिन घट्यो सुनको मूल्य

बिहे हुने महिना मंसिर लागेकै दिन घट्यो सुनको मूल्य

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 3.2K
    SHARES

  • बिहे हुने महिना मंसिर लागेकै दिन घट्यो सुनको मूल्य

    काठमाडौं – बिहे हुने महिना मंसिर लागेकै दिन बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जनाएको छ । 

    मंगलवार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

    बुधवार ५०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । 

    बुधवार चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७११:५०:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend