आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतभित्र हुलदंगा : प्रहरी परिचालन भएपछि वकिलहरूको भागाभाग

सर्वाेच्च अदालतभित्र हुलदंगा : प्रहरी परिचालन भएपछि वकिलहरूको भागाभाग

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 4.5K
    SHARES

  • सर्वाेच्च अदालतभित्र हुलदंगा : प्रहरी परिचालन भएपछि वकिलहरूको भागाभाग

    काठमाडौं – सर्वाेच्च अदालतमा लामो समयदेखि जारी विवादबीच आज बिहीवार हुलदंगा भएको छ ।

    कानून व्यवसायी वकिलहरूले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि हुलदंगा भएको छ ।

    अदालतभित्र प्रहरी परिचालन भएर प्रदर्शनलाई नियन्त्रण गर्न खोज्दा वकिलहरूको भागाभाग भएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिराख्दा विवाद भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend