काठमाडौं – भारतका चर्चित योगगुरु बाबा रामदेव काठमाडौं आउँदैछन् ।
भारतका यातायातमन्त्री नीतिन गडकरीसहित योगगुरु रामदेवको टोली मंसिर ३ गते काठमाडौं आउन लागेको छ ।
टोलीमा पतंजलि योगपीठका आचार्य बालकृष्ण समेत काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावास स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।