भारतीय योगा गुरु रामदेव हात्तिमा चढेर योगा गरिरहेका बेला हात्तिबाट खसेका छन् । भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तिमा चढेर योगा गर्दा सोमबार उनी खसेका हुन् ।
हात्तिमा सवार रामदेवको सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेर्नुहोस् भिडियो:
जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े...
— BBC News Hindi (@BBCHindi) October 13, 2020
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।