आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण

रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण

  • मिडिया डबली
  • शनिवार, आश्विन २ २०७८

  • 4.1K
    SHARES

  • रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण

    भैरहवा, २ असोज-  भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका-५ का पीडितलाई राहत वितरण गरिएको हो ।

    नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् ।

    राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले कर निःशुल्क गरिदिएकाले वितरण गर्न सजिलो भएको भन्दै उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिइन् ।

    ‘एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामग्री करिब ४२ लाख बराबरको वितरण गरिएको छ,’ उनले बताइन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २१ २०८०११:५६:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend