आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा 

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा 

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 3.5K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा 

    काठमाडौं - अन्ततः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । 

    उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलबिरूद्धको अविश्वास प्रस्ताव छलफलका लागि आज १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

    अल्पमतको सरकार ढल्ने निश्चितप्रायः देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनीसँग एमालेका ३८ सांसद छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend