आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘रअ’ प्रमुख भारतीय प्रधानमन्त्रीको सन्देश लिएरआएका शंकर पोखरेलको दाबी

‘रअ’ प्रमुख भारतीय प्रधानमन्त्रीको सन्देश लिएरआएका शंकर पोखरेलको दाबी

  • मिडिया डबली
  • आइतवार, कार्तिक ९ २०७७

  • 5.8K
    SHARES

  • ‘रअ’ प्रमुख भारतीय प्रधानमन्त्रीको सन्देश लिएरआएका शंकर पोखरेलको दाबी

    काठमाडौँ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि त्यसको आलोचना भइरहेको समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बाहकका रुपमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएको बताएका छन्।

    उनले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएकै कारण प्रधानमन्त्रीसँग भेट गरेको धारणा सार्वजनिक गरेका हुन्।

    उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश बाहकका रुपमा रअ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारत बिचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७१०:१२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend