आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदेशका २ मन्त्री राजीनामा दिँदै, एक्लिए मुख्यमन्त्री पोखरेल

प्रदेशका २ मन्त्री राजीनामा दिँदै, एक्लिए मुख्यमन्त्री पोखरेल

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 3.3K
    SHARES

  • प्रदेशका २ मन्त्री राजीनामा दिँदै, एक्लिए मुख्यमन्त्री पोखरेल

    काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारको सरकारका २ मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

    प्रदेश सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग, वन, वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

    संसदीय दलको बैठकको निर्णय अनुसार सरकारबाट बाहिरिने निर्णय भएको कृषि मन्त्री यादवले जानकारी दिए । उनले भने, ‘हामी ३ जना मन्त्री सरकारबाट बाहिरिने निर्णय भएको छ । दलको नेता तथा भौतिक मन्त्री सन्तोषकुमार पाण्डेले राजीनामा बुझाई सक्नुभएको छ, म र कल्पना पाण्डेयबाट पनि राजीनामा आउँछ ।’

    उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकाले राजीनामा बुझाउन ढिलो भएको बताएका छन् । उनीहरु तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए । त्यसकारण उनीहरुलाई जसपाको संस्थापन पक्षले कारबाही गरेको छ ।

    सांसद्बाट पदमुक्त तीनै जनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend