आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणसँग कर्णालीका २ मन्त्रीको भेटवार्ता

गृहमन्त्री खाँणसँग कर्णालीका २ मन्त्रीको भेटवार्ता

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 4.7K
    SHARES

  • गृहमन्त्री खाँणसँग कर्णालीका २ मन्त्रीको भेटवार्ता

    काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणसँग कर्णाली प्रदेशका २ मन्त्रीले भेटवार्ता गरेका छन् ।

    गृह मन्त्रालयमा आईतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जामन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाँणलाई भेटवार्ता गरेका हुन् ।

    भेटमा समग्र कर्णाली प्रदेशको अवस्थाबारे गृहमन्त्री खाँणलाई जानकारी गराइएको छ ।

    भेटमा मन्त्री खाँणले कर्णाली प्रदेश र त्यहाँको जनताको विकासमा आफू प्रतिबद्ध रहेको बताए । 

    कर्णाली प्रदेशका लागि आवश्यक कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था र खोप उपलब्ध गराउन आफूले पहल गरिरहेको भेटमा गृहमन्त्री खाँणले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:०८:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend