आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कणार्ली विवादमा नयाँ मोड : मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं बोलाइयो

कणार्ली विवादमा नयाँ मोड : मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं बोलाइयो

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 7.6K
    SHARES

  • कणार्ली विवादमा नयाँ मोड : मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं बोलाइयो

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । 

    मंगलबार दिउँसो अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीचको छलफलपछि पदाधिकारीहरुलाई काठमाडौं बोलाइएको हो ।

    नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन भने सहइन्चार्ज यमलाल कँडेलले प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए ।

    यसैविवादको सामाधान गर्नकालागि उनीहरुबीच दुई अध्यक्षले छलफल गरेर पदाधिकारीहरुलाई काठमाडौं बोलाइएको हो । प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता शाही र प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी  एवं सचिव मयाप्रसाद शर्मालाई पनि काठमाडौं बोलाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८११:२७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend