शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

दौरासुरुवाल र टोपी लगाएर जेलमा बस्ने रेशम चौधरीको छुट्टै ठाँट

दौरासुरुवाल र टोपी लगाएर जेलमा बस्ने रेशम चौधरीको छुट्टै ठाँट

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 6.4K
    SHARES

  • दौरासुरुवाल र टोपी लगाएर जेलमा बस्ने रेशम चौधरीको छुट्टै ठाँट

    काठमाडौं - जसपाको विवाद टुंग्याउन डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । 

    दौरासुरुवाल र टोपी लगाएर ठाँटका साथ निर्वाचन आयोग पुगेका चौधरीले सुरुमा जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए ।

    त्यसपछि उनले अर्का अध्यक्ष उपेन्द्र यादवसँग भेटेर कुराकानी गरेका छन् ।

    आयोगले विवाद मिलाउन हेड काउन्ट गर्ने निर्णय गरेपछि ५१ जनालाई नै आयोग बोलाइएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३१ २०७७०९:००:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend