आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनाव तोकेर प्रहरीमा ५२ एसपीको सरुवा, कुन जिल्लामा को हाकिम ? (सूचीसहित)

चुनाव तोकेर प्रहरीमा ५२ एसपीको सरुवा, कुन जिल्लामा को हाकिम ? (सूचीसहित)

  • मिडिया डबली
  • मंगलवार, आषाढ ८ २०७८

  • 9.2K
    SHARES

  • चुनाव तोकेर प्रहरीमा ५२ एसपीको सरुवा, कुन जिल्लामा को हाकिम ? (सूचीसहित)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरका लागि चुनाव तोकेको सरकारले प्रहरी संगठनभित्र व्यापक हेरफेर गरिरहेको छ ।

    हालै मन्त्रिपरिषद् बैठकबाट सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवा गरेपछि मंगलबार प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ ।

    प्रहरी महानिरीक्षकको मंगलवारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।

    सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा रमेश थापा सरुवा भएका छन् । दानबहादुर मल्ल प्रहरी कार्यालय कपिलवस्तु, श्यामकृष्ण अधिकारी बाँकेमा सरुवा भएका छन् ।

    कुन जिल्लामा हो ? हेर्नुहोस् सूची –

    undefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०६:१८:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend