आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्लापछि यस्तो विज्ञप्ति जारी

मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्लापछि यस्तो विज्ञप्ति जारी

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 7.3K
    SHARES

  • मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्लापछि यस्तो विज्ञप्ति जारी

    काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको हल्ला चलेपछि प्रदेश प्रमुखको कार्यालयले त्यसबारे स्पष्ट पारेको छ ।

    गुरुङले प्रदेश सभामा विश्वासको मत लिने दिन बिहीबार बिहानैदेखि राजीनामाको हल्ला चलेको छ ।


    गत वैशाख २६ गते गरेको राजीनामाको व्यहोराको पत्रमा २०७८ जेठ २६ गतेको मिति उल्लेख गरेर तोडमोड गरी हल्ला फैलाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी चण्डिप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले कार्यालयको ध्यानाकर्षण भएको र यस्ता असत्य, भ्रामक सूचना सम्प्रेषण नगर्न/नगराउन आग्रह समेत गरिएको छ ।

    यस्तो छ विज्ञप्ति –

    196956397_175108914547667_1902727142823038644_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend