आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नागरिकताबारे छिनोफानो गर्न सर्वाेच्च अदालतमा यस्तो बन्यो संवैधानिक इजलास

नागरिकताबारे छिनोफानो गर्न सर्वाेच्च अदालतमा यस्तो बन्यो संवैधानिक इजलास

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 5.1K
    SHARES

  • नागरिकताबारे छिनोफानो गर्न सर्वाेच्च अदालतमा यस्तो बन्यो संवैधानिक इजलास

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट जारी नेपाल नागरिकता अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

    संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

    यसअघि संवैधानिक इजलास गठनमा वरिष्ठतालाई ख्याल नगरिएको भन्दै प्रधानन्यायाधीशको आलोचना हुने गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend